पूर्ण शाही लगायतका व्यक्तिहरु प्राकृतिक चिकित्सक होइनन्: योग तथा प्राकृतिक चिकित्सक संघ
२० भदौ, काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सक संघले केहि दिन यता विभिन्न युट्युवहरुबाट कोरोनाबारे भ्रामक अभिव्यक्ति दिइरहेका पूर्ण शाही लगायतका व्यक्तिहरु प्राकृतिक चिकित्सक नभएको जनाएको छ ।
आफुलाई डाक्टरको रुपमा परिचय दिइरहेका उनले केहि…