दुर्घटनामा परेपछि नेकपा(एस) नेता घनश्याम भुसाल अस्पताल भर्ना
२० माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि नेता भुसाल अस्पताल भर्ना भएका हुन् । नेता भुसाल गाडीको स्टेरिङले…