डा.सञ्जिव कुमार शर्माले पाए बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव कुमार शर्माले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेर डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी…