Nepal's Trusted Health Online Portal

डा.सञ्जिव कुमार शर्माले पाए बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

Get real time updates directly on you device, subscribe now.

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव कुमार शर्माले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेर डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

प्रतिष्ठानको प्रशासनिक कार्य सम्पादन गर्नेगरी प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा.शर्मालाई मन्त्रालयले जिम्मेवारी दिएको हो ।

यसअघि बिपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.