Nepal's Trusted Health Online Portal

बुधबार नेपालमा ३० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०३४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१९ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ८ सय ४४ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.