Nepal's Trusted Health Online Portal

बुधबार काठमाडौँ उपत्यकामा १ हजार ८७८ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

१९ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकाको काठमाडौँमा ६७ हजार ३ सय ५८, भक्तपुरमा ६ हजार ८५ र ललितपुरमा ९ हजार ५ सय ३ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ८२ हजार ९ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ८ सय ४४ जना संक्रमित निको भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.