Nepal's Trusted Health Online Portal

कोरोनाका कारण छातीरोग विशेषज्ञ डा.नविन बस्नेतको निधन

Get real time updates directly on you device, subscribe now.

२९ मंसिर, काठमाडौं । बरिष्ठ छाती रोग विशेषज्ञ डा.नविन बस्नेतको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारत उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

केही समय अघि मात्र क्षयरोगको समेत डायग्नोसिस गरिएको डा.बस्नेतको स्वास्थ्य कोरोना संक्रमणका कारण झन् गम्भिर बनेको थियो ।

६६ बर्षीय डा.बस्नेतको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा आइतबार साँझ निधन भएको हो । नेपाल प्रहरी अस्पताल टिबी विभागका संस्थापक समेत रहेका डा. बस्नेतको श्रीमती र २ छोरा छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.