के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?
बन्दैन ।
कोभिड–१९ का खोपहरुमा कुनै पनि प्रकारका धातु वा माइक्रोचिपहरु हुँदैन । त्यसैले यस्ता अफवाहहरुको विश्वास नगरौँ । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ । र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।
–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय