Nepal's Trusted Health Online Portal
Browsing Tag

Covid Vaccine

काठमाडौंमा साउन ६ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज खोप दिइँदै

३ साउन, काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरसहित जिल्लाका सबै पालिकाहरुमा बसोबास गर्ने १८ वर्ष र सो भन्दा माथीका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको तेस्रो मात्रा खोप…

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

९ असार, काठमाडौं । सरकारले आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । बालबालिकालाई दिन लागिएको खोप फाइजर–बायोएनटेक हो । असार ९ देखि १५ र भाद्र ५ देखि ११ गतेसम्म गरी ५ देखि ११ वर्षका…

फाइजर खोपले घटायो बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम

२८ फागुन । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको…

पूर्ण मात्रा खोप लगाएकाले अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने

२७ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नभएका पूर्ण मात्रा खोप लगाइसकेकालाई अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार कोरोना भाइरस संक्रमणको लक्षण…

विदेशबाट आउनेले कोरोना नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रा खोप कार्डमध्ये एक देखाए हुने

२६ फागुन, काठमाडौं । विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोरोना नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रा खोप कार्डमध्ये एक देखाए हुने भएको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले हवाई वा स्थल मार्ग हुँदै नेपाल आउने यात्रुले खोप कार्ड वा कोरोना…

नेपालमा ३ करोड ७७ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

२२ फागुन, काठमाडौं । नेपालमा ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भए देखि हालसम्म ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइएको हो । जसमध्ये १ करोड ७८…

खोप अभियानमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष

३ फागुन, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप अभिलेखबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा पैसा लिई खोप लगाएको, खोपको उचित रुपमा भण्डारण…

१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय

२७ माघ, काठमाडौं । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना विरुद्धको बुस्टर डोज सबैलाई दिने गरी निर्णय गरेको हो । मन्त्रालयले पहिलो शृङ्खला खोप…

बेलायत सरकारले दिएको ८ लाख ६२ हजार एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । नेपालमा थप ८ लाख ६२ हजार ८० मात्रा कोरोना विरुद्धको एस्ट्राजेनेका खोप आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार बेलायत सरकारको सहयोगमा ८ लाख ६२ हजार ८० मात्रा खोप…

१८ बर्षमाथीका ७० प्रतिशतलाई पूर्ण खोप दिएकोमा नेपाललाई डब्ल्युएचओको बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई…