Nepal's Trusted Health Online Portal
Browsing Tag

Covid Vaccine

५ देखि ११ बर्षका बालबालिकालाई पनि खोप दिने सरकारको तयारी

१६ माघ, काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । सो उमेर समुहका बालबालिकालाई दुई महिनाभित्र खोप दिने गरी प्रक्रिया अघि बढाइएको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.रुद्र…

खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन

१६ माघ, काठमाडौं । सरकारले खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति बनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले खोपको…

अवैधरुपमा कोरोना खोप बेचबिखन गरिए कारबाहीः स्वास्थ्य मन्त्रालय

५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्दारा बुधबार जारी सूचनामा कोरोना भाइरसविरुद्धको खोप…

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने…

१५ हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

२१ मंसिर, काठमाडौं । सरकारले हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । अमेरिकाबाट प्राप्त मोडर्ना खोप हिमाली जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…

कोरोनाविरुद्ध खोप: दैनिक दुई लाखलाई लगाउने सरकारको तयारी

१८ मंसिर, रासस । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या…

६८ प्रतिशतले लगाए बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप

रासस । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले…

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता, चाँडै खोप उपलब्ध गराउने मोदीको वचन

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । टेलिफोन कुराकानीको क्रममा नेपाललाई छिट्टै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । मोदीले प्रधानमन्त्री देउवालाई…

प्रधानमन्त्री देउवाद्दारा जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अमेरिकी खोप अभियानको शुभारम्भ गरेका हुन् । खोपको…

अमेरिकाले दिएको जोनसन एण्ड जोनसोन खोप आजबाट लगाइँदै

४ साउन, काठमाडौं । एक डोज मात्रा लगाए पुग्ने कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप आजबाट लगाइँदै छ । संयुक्त राज्य अमेरिकाले १५ लाख ३४ हजार ४५० डोज जोनसन एण्ड जोनसन खोप कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपाललाई प्रदान गरेको हो । जोन्सन…