Nepal's Trusted Health Online Portal
Browsing Tag

Covid Vaccine

प्रधानमन्त्री देउवाले भोली खोप केन्द्रहरुको स्थलगत अनुगमन गर्ने

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली विभिन्न खोप केन्द्रहरुको अनुगमन गर्ने भएका छन् । भोलीबाट सञ्चालन हुने अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन खोप अभियानका क्रममा प्रधानमन्त्री देउवाले भोली १० बजे देखि विभिन्न…

लामो लाइन व्यवस्थित गर्न र खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोपकेन्द्रहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले खोपकेन्द्रहरुमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाउन निर्देशन दिएका हुन् । शुक्रबार…

चीनले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा दिने

१ साउन, काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीन सरकारले थप १६ लाख डोज कोभिड विरुद्धको खोप नेपाललाई दिन लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेर…

कोभिडविरुद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै

२४ असार, काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन बिहीबार दिउँसो चीन जाने भएको छ । चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको वाइडबडी ए–३३० जहाज दिउँसो ३ः२५ मा बेइजिङ उड्न लागेको स्वास्थ्य मन्त्रालयले…

ललितपुर महानगरमा २७ र २८ गते कोभिडविरुद्धको खोप लगाइने

२४ असार, काठमाडौं । ललितपुर महानगरमा असार २७ र २८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइने भएको छ । ललितपुर महानगरपालिकाले महानगरका सबै वडामा खोप लगाइने जानकारी दिएको हो । महानगर स्तरिय खोप समन्वय समितिले महानगर भित्रका २९ ओटै वडा…

चिनियाँ कम्पनिसँग ४० लाख डोज खोप खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

३ असार, काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि…

यसरी फैलियो सामाजिक सञ्जालमा कोभिड खोपले शरीरमा चुम्बकीय शक्ति दिने गलत दाबी

साउथ एसिया चेक । केही दिनयता कोभिड-१९ खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति हुने दाबी गरिएका भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन्। ती भिडियोमा कोभिड-१९ खोप लगाएपछि मानिसका पाखुरा, निधार, छातिमा स्टिलको चम्चा, थाल, चाबी टाँसिएको दृश्य…

काठमाडौं महानगरका ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइदै

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली भेरोसेल खोप लगाइदै छ । यसअघि जेठ २५ गते देखीको खोप कार्यक्रममा खोप अपुग भएपछि रोकीएको थियो । महानगरभित्रका ६० देखी ६१ वर्ष उमेर समुहका नागरिक, यसअघि भेरोसेल खोप लगाएकाहरु तथा…

काठमाडौं महानगरपालिकामा स्थगित खोप कार्यक्रम पुनः सुचारु

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थगित भएको खोप कार्यक्रम पुनः सुचारु हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सूचना प्रकाशन गरेर खोप कार्यक्रम पुनः सञ्चालन हुने जनाएको हो । गत जेठ २५…

के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ? बन्दैन । कोभिड–१९ का खोपहरुमा कुनै पनि प्रकारका धातु वा माइक्रोचिपहरु हुँदैन । त्यसैले यस्ता अफवाहहरुको विश्वास नगरौँ । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ । र यसले हाम्रो…