Nepal's Trusted Health Online Portal

उपत्यकामा आज १,२७९ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२० साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबार देशभरी ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.