Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२० साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ५३५ जना भने संक्रमणमुक्त भएका छन् ।

बुधबार देशभरी ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ६१ हजार ६५१ अर्थात ९३.८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.