Nepal's Trusted Health Online Portal

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

६ माघ, काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ । अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.