Nepal's Trusted Health Online Portal

थप १६ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेकोे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५२६ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् भने ८ हजार ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । संक्रमितमध्ये ८ लाख ९५ हजार ८६८ केस भने संक्रमणमुक्त भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.