Nepal's Trusted Health Online Portal
Browsing Tag

new death case

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

५ फागुन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

थप ८ कोरोना संक्रमितको मृत्यु

२ फागुन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

थप १६ जना कोरोना संक्रमितको मृत्यु

२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेकोे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

२० माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…