उपत्यकामा आज १,२७९ जनालाई कोरोना संक्रमण
२० साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जनामा कोरोना भाइरसको…