Nepal's Trusted Health Online Portal

आइतबार नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ११ सय नाघ्यो

Get real time updates directly on you device, subscribe now.

२३ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ८ सय १२ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.