Nepal's Trusted Health Online Portal

सोमबार काठमाडौँ उपत्यकामा २,३८८ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५७ हजार ८७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार २ हजार ३ सय ३५ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.