Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

Get real time updates directly on you device, subscribe now.

१२ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

नेपालभर संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरी २०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४६२ जना संक्रमित निको भएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.