Nepal's Trusted Health Online Portal

कलेजोको रोगबाट पीडित पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

Get real time updates directly on you device, subscribe now.

२ मंसिर, काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानाको आइतबार दिउँसो निधन भएको हो । उनी कलेजो तथा मृगौलारोगबाट पीडित थिए ।

स्वास्थ्यमा थप समस्या आएपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्‍याइएकोमा अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको हो ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सभामुख बनेका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.