Nepal's Trusted Health Online Portal

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त

Get real time updates directly on you device, subscribe now.

१६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त भएका छन् ।

यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटालाई मन्त्रालय अन्तर्गतकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको रुपमा जिम्मेवारी दिइएको थियो ।

लुम्बिनी प्रदेशमा सामाजिक विकास मन्त्रालयले स्वास्थ्यको काम सम्हाल्दै आएकोमा केही दिन अघिमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.