Nepal's Trusted Health Online Portal

नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति

Get real time updates directly on you device, subscribe now.

३० साउन, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको मन्त्रीस्तरीय निर्णयबाट प्रजापतिलाई काउन्सिलको निमित्त रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यसअघि काउन्सिलको रजिष्ट्रार ब्रिन्दा घिमिरेको पदावधी ४ वर्ष पुरा भई साउन २० गते सकिएपछि काउन्सिलको नियमीत काम र कार्यालयले प्रदान गर्ने सेवा प्रभावित भएको थियो ।

कार्यालयले प्रदान गर्ने नियमीत सेवा प्रभावित भएपछि मन्त्रिपरिषद्ले रजिष्ट्रार नियुक्त नगरेको अवस्थामा स्वास्थ्य मन्त्रालयले निमित्त रजिष्ट्रार तोकेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.