Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१४ माघ, काठमाडौँ । शुक्रबार थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ४३२ जना भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.