Nepal's Trusted Health Online Portal

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको गएराति भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक पूर्वी नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नं. ११ का हुन् । गत भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको चितवन मेडिकल कलेजमा उपचार भइहेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.