Nepal's Trusted Health Online Portal
Browsing Tag

Chitawan Medical College

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पूर्वी नवलपरासी जिल्ला देवचुली…

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचार सुरू

१९ भदौ, रासस ।  जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र…

चितवनमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु

१८ भदौ । चितवन मेडिकल कलेजमा एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । मृतक भरतपुर महानगरपालिका वडा नं ११ की ४० वर्षीया महिला हुन् ।…