Nepal's Trusted Health Online Portal

मंगलबार थप १६९ जना कोरोना संक्रमितको ज्यान गयो

Get real time updates directly on you device, subscribe now.

११ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ४०४ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ५ लाख २८ हजार ८४८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख ४ हजार ८८७ अर्थात ७६.६ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.