Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

बिहीबार काठमाडौँ उपत्यकामा १ हजार ६१५ कोरोना संक्रमित थपिए

१३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ११ जना पुरुष र ७ सय ४ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

बिहीबार नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण

१३ कार्तिक, काठमाडौँ । नेपालमा बिहीबार २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६ सय १५ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ नमुना…

स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र

१२ कार्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा गर्दै आएको कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र गर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार…

३९ हजार ६ सय ४३ जना आइसोलेसनमा

१२ कार्तिक, काठमाडौँ । बुधबार देशभर ७ हजार ७ सय ९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार ९ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ५ सय ७९ जना, प्रदेश नं. २ मा १ सय ६२ जना,…

३६२ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

१२ कार्तिक, काठमाडौँ । बुधबार देशभर ७२ जना कोरोना संक्रमितको भेन्टिलेटर र २९० जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३१ जना, प्रदेश नं. २ मा १३ जना, बागमति…

बुधबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८८७ पुग्यो

१२ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४…

बुधबार काठमाडौँ उपत्यकामा ८४३ कोरोना संक्रमित थपिए

१२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ७५ जना पुरुष र ३ सय ६८ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकाको…

बुधबार नेपालमा १ हजार ९५४ जनामा कोरोना संक्रमण

१२ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ४३ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुना परीक्षण…

३५२ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

११ कार्तिक, काठमाडौँ । मंगलबार देशभर ७१ जना कोरोना संक्रमितको भेन्टिलेटर र २८१ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३० जना, प्रदेश नं. २ मा ९ जना, बागमति…

मंगलबार नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८७६ पुग्यो

११ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी ५ सय ७० जनामा…