Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै, दैनिक २० जना विशेषज्ञबाट ओपिडि सेवा दिईने

२२ फागुन, काठमाडौं । अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाट प्राधिकार प्राप्त “ए क्याटेगोरी” प्रयोगशालामा…

नर्भिकले बा“झोपन र स्त्री रोगको निशुल्क शिविर सञ्चालन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन…

कोभिडले रोकिएको निशुल्क ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने

काठमाडौं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ । अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार…

२३४ कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

२९ माघ, काठमाडौँ । शनिबार देशभर २३४ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ३४ जना भेन्टिलेटर र २०० जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

उपत्यकामा १६,८२९ सक्रिय संक्रमित, मंगलबार थपिए ४५१

२५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३३८, ललितपुरका ७० र भक्तपुरका ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । अब उपत्यकामा…

बेलायत सरकारले दिएको ८ लाख ६२ हजार एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । नेपालमा थप ८ लाख ६२ हजार ८० मात्रा कोरोना विरुद्धको एस्ट्राजेनेका खोप आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार बेलायत सरकारको सहयोगमा ८ लाख ६२ हजार ८० मात्रा खोप…

३१५ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

२३ माघ, काठमाडौँ । आइतबार देशभर ३१५ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४६ जना भेन्टिलेटर र २६९ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

५१ जना भेन्टिलेटर र २८५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

१६ माघ, काठमाडौँ । आइतबार देशभर ३३६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ५१ जना भेन्टिलेटर र २८५ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो

१४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाइएको छ । शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसी सार्वजनिक यातायातमा लगाइएको जोरबिजोरको व्यवस्था हालका…

कोरोना भाइरसः सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा हाल कायम जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको…