Browsing Category
समाचार
ललितपुर महानगरमा २७ र २८ गते कोभिडविरुद्धको खोप लगाइने
२४ असार, काठमाडौं । ललितपुर महानगरमा असार २७ र २८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइने भएको छ । ललितपुर महानगरपालिकाले महानगरका सबै वडामा खोप लगाइने जानकारी दिएको हो ।
महानगर स्तरिय खोप समन्वय समितिले महानगर भित्रका २९ ओटै वडा…
बुधबार उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण
२३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण…
२८ जना कोरोना संक्रमितको मृत्यु
२३ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार…
नेपालमा कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भए
१८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितमध्ये ६ लाख ३ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म…
कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु
१८ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार…
आज ४१ जना कोरोना संक्रमितको मृत्यु
१६ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ११२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार…
थप ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु
१४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४४४…
शनिबार ३० जना कोरोना संक्रमितको मृत्यु
१२ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ९७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार १६…
विश्व बैंकको सहयोगमा खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
५ असार, रासस । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका…
उपत्यकामा शुक्रबार ५०८ जनामा कोरोना संक्रमण पुष्टि
४ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जनामा कोरोना भाइरसको संक्रमण…