Nepal's Trusted Health Online Portal

शनिबार ३० जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१२ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ९७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ९१४ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख ८१ हजार ३२७ अर्थात ९१.९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.