Browsing Category
समाचार
प्रस्तावित चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण
२ असार, काठमाडौं । चरिकोट अस्पतालको नाम परिवर्तन गरि पशुपति चौलागाई स्मृति अस्पताल राखिने भएको छ । बागमती प्रदेश सरकारले दोलखा स्थित चरिकोट अस्पतालको नाम रुपान्तरण गर्दै पशुपति चौलागाई स्मृति अस्पताल राख्ने निर्णय गरेको हो ।
बागमती…
उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि
१ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण…
काठमाडौं महानगरका ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइदै
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली भेरोसेल खोप लगाइदै छ । यसअघि जेठ २५ गते देखीको खोप कार्यक्रममा खोप अपुग भएपछि रोकीएको थियो ।
महानगरभित्रका ६० देखी ६१ वर्ष उमेर समुहका नागरिक, यसअघि भेरोसेल खोप लगाएकाहरु तथा…
काठमाडौं महानगरपालिकामा स्थगित खोप कार्यक्रम पुनः सुचारु
३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थगित भएको खोप कार्यक्रम पुनः सुचारु हुने भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सूचना प्रकाशन गरेर खोप कार्यक्रम पुनः सञ्चालन हुने जनाएको हो ।
गत जेठ २५…
के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?
के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?
बन्दैन ।
कोभिड–१९ का खोपहरुमा कुनै पनि प्रकारका धातु वा माइक्रोचिपहरु हुँदैन । त्यसैले यस्ता अफवाहहरुको विश्वास नगरौँ । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ । र यसले हाम्रो…
रसुवागढीबाट भित्रियो १० हजार अक्सिजन सिलिण्डर
३० जेठ, रासस । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।
चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५००…
कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्र पठाइने
२९ जेठ, रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उहाँले नेपालका ज्येष्ठ…
उपत्यकामा थप ५९८ जनामा कोरोना संक्रमण पुष्टि
२९ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण…
रुसमा कोरोना सङ्क्रमित बढ्न थाले
२९ जेठ, रासस । रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका छन् । रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् ।
यससँगै रुसमा…
गण्डकी प्रदेशमा कोरोना संक्रमण केस झण्डै ५० हजार, आज थपिए ५४३ संक्रमित
२९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको केस ४९ हजार ९५७ पुगेको छ । शनिबार थप ५४३ जनालाई कोरोना पोजिटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शनिबार थपिएका संक्रमितहरुमा मुस्ताङका ८ जना, म्याग्दीका ४० जना, पर्वतका ८ जना,…