Browsing Category
समाचार
उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण
२८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा कोरोना भाइरसको…
उपत्यकामा कोरोना संक्रमण घट्दो, बिहीबार ७६४ जनामा संक्रमण
२७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको…
नेपालमा ६ लाख ११ हजार संक्रमित हुँदा ५ लाख बढी निको भए
२५ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण भएका केसमध्ये ५ लाख ४ हजार ५३० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ११ हजार ३०८ पुगेको छ ।…
काठमाडौं उपत्यकामा थप १ हजार ११५ जनालाई कोरोना संक्रमण
२४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ७९०, ललितपुरमा १९० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको संक्रमण…
२४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु
२१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ५ हजार…
काठमाडौं उपत्यकामा थप १ हजार ३८४ जना कोरोना संक्रमण
२१ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १८८, ललितपुरमा २९९ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको संक्रमण…
उपत्यकामा थप २ हजार ५७ जनालाई कोरोना संक्रमण
२० जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको…
पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु
१९ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभरी ५ हजार…
उपत्यकामा थपिए १ हजार २६३ कोरोनाका नयाँ संक्रमित
१७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार २६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरमा १२१ जनामा कोरोना भाइरसको संक्रमण…
गत २४ घण्टामा उपत्यकाका १ हजार ९३ जनालाई देखियो कोरोना
१६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा कोरोनाका नयाँ संक्रमितको संख्या घटेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…