Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१९ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभरी ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ हजार २१९ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ६१ हजार ५६३ अर्थात ८०.८ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.