Nepal's Trusted Health Online Portal

२४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभरी ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ हजार २४३ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ८४ हजार ३७३ अर्थात ८२.८ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

 

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.