Browsing Category
समाचार
कोभिड खोपको पहल गरिदिन राष्ट्रपति भण्डारीले पठाइन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र
१५ जेठ, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् ।
राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत युवराज…
सबै प्रदेशमा ५० शैया र काठमाडौंमा ३०० शैयाको सरुवारोग अस्पताल निर्माण गरिने
१५ जेठ, काठमाडौँ । सरकारले सबै प्रदेशमा सरुवारोग अस्पताल निर्माण गर्ने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा ३०० शैयाको सविधा सम्पन्न अस्पताल र सबै प्रदेशमा ५०–५० शैयाको सरुवारोग अस्पताल…
आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट
१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार…
एक सय शैया माथिका अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै वार्ड
१५ जेठ, काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै वार्ड स्थापना गरी उपचार गर्ने व्यवस्था मिलाउने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले एक सय शैया भन्दा ठूला स्वास्थ्य संस्थामा ज्येष्ठ…
अक्सिजन उद्योगलाई भन्सार र मुल्य अभिवृद्धी कर छुट, अस्पतालमा प्लान्ट जडान गर्दा ५० प्रतिशत अनुदान
१५ जेठ, काठमाडौँ । सरकारले अक्सिजन उद्योग सञ्चालनार्थ आवश्यक उपकरणमा भन्सार र मुल्य अभिवृद्धी कर छुट दिने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले अक्सिजन उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीमा भन्सार…
सरकारी अस्पतालमा पत्रकारहरुको निशुल्क उपचार हुने
१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार…
गत २४ घण्टामा उपत्यकाका २,३६७ लाई देखियो कोरोना
१३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जनामा कोरोना भाइरसको…
उपत्यकामा नयाँ १,४९३ लाई कोरोना पुष्टि, अन्य दिन भन्दा घट्यो संक्रमण
१२ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जनामा कोरोना भाइरसको…
काठमाडौं उपत्यकामा थप २ हजार ६१३ जनालाई कोरोना संक्रमण
११ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जनामा कोरोना भाइरसको…
मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ बागमती प्रदेशले प्रक्रिया अघी बढायो
११ जेठ, काठमाडौं । बागमती प्रदेशले मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रक्रिया अगाडी बढाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ८ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेन्डर…