Nepal's Trusted Health Online Portal

आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार महशुल छुट दिएको जानकारी दिए ।

पौडेलले कोभिड–१९ को उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तलव र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था मिलाइएको बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.