Nepal's Trusted Health Online Portal
Browsing Tag

Budget

पहिलो पटक स्वास्थ्यमा १ खर्ब माथिको बजेट, यस्ता छन् स्वास्थ्यका विषय (पूर्ण पाठसहित)

१५ जेठ, काठमाडौँ । सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेको छ । कुल बजेटको ७ दशमलव ४५ प्रतिशत स्वास्थ्यका लागि विनियोजित बजेटमा कोभिड खोपको व्यवस्थापन, कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिइएको छ ।…

सबै प्रदेशमा ५० शैया र काठमाडौंमा ३०० शैयाको सरुवारोग अस्पताल निर्माण गरिने

१५ जेठ, काठमाडौँ । सरकारले सबै प्रदेशमा सरुवारोग अस्पताल निर्माण गर्ने भएको छ । आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा ३०० शैयाको सविधा सम्पन्न अस्पताल र सबै प्रदेशमा ५०–५० शैयाको सरुवारोग अस्पताल…

आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट

१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आईसीयू, एचडियू, भेन्टिलेटर र टेष्ट किट खरिदका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार…

कोभिड विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै नागरिकलाई निशुल्क खोप प्रदान गर्नका लागि सो बजेट छुट्टयाइएको…

स्वास्थ्यलाई भारी बजेट, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.१ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि समेत गरी आर्थिक बर्ष ०७८/७९ मा स्वास्थ्यका लागि भारी बजेट छुट्टयाइएको हो । अर्थमन्त्री बिष्णु…

४१ अस्पतालमा थप आईसीयू र भेन्टिलेटरका लागि १ अर्ब ४१ करोड बजेट

१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ बाट गम्भिर बिरामी बालबालिकाको उपचारार्थ पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरका लागि ४१ ओटा अस्पताललाई बजेट छुट्टयाएको छ । अर्थले विभिन्न ४१ अस्पतालका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ…

अक्सिजन प्लान्ट र एचडियुका लागि रु.१७ करोड ८७ लाख निकासा

७ जेठ, रासस । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान रु. ५ करोड १२ लाख ७० हजार,…