Nepal's Trusted Health Online Portal

सबै प्रदेशमा ५० शैया र काठमाडौंमा ३०० शैयाको सरुवारोग अस्पताल निर्माण गरिने

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौँ । सरकारले सबै प्रदेशमा सरुवारोग अस्पताल निर्माण गर्ने भएको छ ।

आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा ३०० शैयाको सविधा सम्पन्न अस्पताल र सबै प्रदेशमा ५०–५० शैयाको सरुवारोग अस्पताल निर्माण गरिने बताएका हुन् ।

पौडेलले आगामी आर्थिक बर्ष भित्रै अस्पताल निमार्ण गरिने गरी रु.१ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.