Nepal's Trusted Health Online Portal

स्वास्थ्यलाई भारी बजेट, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.१ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि समेत गरी आर्थिक बर्ष ०७८/७९ मा स्वास्थ्यका लागि भारी बजेट छुट्टयाइएको हो ।

अर्थमन्त्री बिष्णु पौडेलले स्वास्थ्य बिमाअन्तर्गत ५० प्रतिशत परिवारलाई पहुँचमा ल्याउन सो कार्यका लागि रु.७ अर्ब ५० करोड बिनियोजन गरिएको बताएका छन् ।

कोरोना विरुद्धको खोप खरिदका लागि रु.२६ अर्ब बजेट विनियोजन गरिएको छ ।

त्यस्तै औषधी खरिदका लागि रु.५ अर्ब ६० करोड छुट्टयाइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.