Nepal's Trusted Health Online Portal

गत २४ घण्टामा उपत्यकाका २,३६७ लाई देखियो कोरोना

Get real time updates directly on you device, subscribe now.

१३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबार देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.