Nepal's Trusted Health Online Portal

शनिबार थप ४ सय ६४ जनामा काेराेना पुष्टि, संक्रमित संख्या २६ हजार नाघ्याे

Get real time updates directly on you device, subscribe now.

३१ साउन, काठमाडौं । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार २ सुय १ जना अर्थात ६६.१ प्रतिशत निको भएका छन् ।

त्यस्तै विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ५ वटा जिल्ला संक्रमण मुक्त रहेका छन् ।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.