Nepal's Trusted Health Online Portal

शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण

Get real time updates directly on you device, subscribe now.

३१ साउन, काठमाडाैं । शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।उपत्यकाको काठमाडौँ जिल्लामा ८०, ललितपुरमा र भक्तपुरमा ९/९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ८ सय १२ जना पुगेका छन् । काठमाडौँमा १ हजार ४ सय ४१, ललितपुरमा २ सय ३० र भक्तपुरमा १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार मुलुकभरी ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे हाे ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.