Nepal's Trusted Health Online Portal

एकैदिन ८ हजार ८४८ जना संक्रमितले जिते कोरोना

Get real time updates directly on you device, subscribe now.

८ जेठ, काठमाडौँ । नेपालमा शनिबार ८ हजार ८४८ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ८३ हजार ६८४ अर्थात ७५.८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टा भित्र देशभर ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ ।

शनिबार १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ६ हजार १५३ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.