Nepal's Trusted Health Online Portal

उपप्रधानमन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

Get real time updates directly on you device, subscribe now.

२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको थियो । यसअघि स्वास्थ्यमा समस्या देखिएपछि उपप्रधानमन्त्री खड्का बुधबार नै अस्पताल भर्ना भएका हुन् ।
हाल उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.