Nepal's Trusted Health Online Portal
Browsing Tag

वीर अस्पताल

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल   

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै…

क्यान्सर परीक्षण अभियान सञ्चालन गर्न काठमाडौँ महानगरसँग सहकार्य हुँदै

१२ चैत, काठमाडौँ । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौँ महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा…

वीर अस्पतालको वर्न युनिटलाई वर्न सेन्टर बनाइने

१५ जेठ, काठमाडौं । सरकारले वीर अस्पतालको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न वर्न सेन्टर बनाउने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले काठमाडौंको वीर अस्पतालमा रहेको वर्न युनिटलाई…