Nepal's Trusted Health Online Portal
Browsing Tag

Bharatpur Hospital

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेपछि तीन काेराेना सङ्क्रमितको मृत्यु

१६ भदौ, रासस ।  जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल…

भरतपुर अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

१५ भदौ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचारत एक पुरुषको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरूषको सोमबार बिहान ७ः२० बजे उपचारको…

चितवनमा कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

१३ भदौ, रासस । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ…

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

२७ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएका एक कोरोना संक्रमितको मंगलवार बिहान मृत्यु भएको छ । भरतपुरकै नारायणी सामुदायिक अस्पतालबाट सोमबार राती भरतपुर अस्पतालमा सारिएका ६८ वर्षिया कोरोना संक्रमितको मंगलवार बिहान…