Nepal's Trusted Health Online Portal
Browsing Tag

extend

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, किताब पसल र हार्डवेयर पसल खुल्ने

३० जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण उल्लेख्य नघटेको भन्दै निषेधाज्ञाको अवधी थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको…

थप कडाई गर्दै उपत्यकामा एक साता थपियो निषेधाज्ञा

११ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै…

कास्कीमा एक साता निषेधाज्ञा थप

२० भदौ । कास्कीमा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्ब्याइएको छ । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पुनः एक हप्ता थपेको हो । कास्कीमा यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । अब भदौ…