शनिबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९३७ पुग्यो
१५ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५०८ जनामा…