उपत्यकामा थप १ हजार ५५८ जनालाई कोरोना
१८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जनामा कोरोना भाइरसको…